डिजिटल कर्णाली कन्क्लेभ २०२४ डिजिटल कर्णाली प्रदेशको परिकल्पनातर्फ सबै सम्बन्धित व्यक्तित्व र सरोकारवालाहरूलाई एकताबद्ध गर्ने पहल हो । कन्क्लेभ सम्बन्धित सरोकारवाला, नागरिक र दलहरूको सहभागितामा प्रदेशलाई डिजिटलाइजेसन गर्नेतर्फ आवश्यक छलफल र निष्कर्षमा केन्द्रित हुनेछ । यसमा मन्त्रि, नीति निर्माता, आइटी प्रोफेसनल, उद्यमी, शिक्षाविद् लगायत सहभागी हुनेछन ।
Joint Initiative of
About Digital Karnali Initiative
Digital Karnali Conclave 2024 is an initiative to incline all the concerned actors and stakeholders towards the vision of Digital Karnali Province.