कर्णाली प्रदेशको बारेमा

नेपालको संविधान २०७२ मा व्यवस्था भए अनुसार नेपालका सातवटा प्रदेश मध्ये कर्णाली प्रदेश सबैभन्दा ठूलो प्रदेश हो । कुल क्षेत्रफल २७,९८४ वर्ग किलोमिटर रहेको कर्णाली प्रदेशले देशको १८.९७ प्रतिशत भूभाग ओगटेको छ । कर्णाली प्रदेशमा दश वटा जिल्ला र दुई राष्ट्रिय निकुञ्ज रहेका छन् । रारा राष्ट्रिय निकुञ्ज र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मिलेर बनेको यो प्रदेशमा नेपालको सबैभन्दा ठूलो ताल रारा र नेपालको दोस्रो ठूलो ताल शे फोक्सुण्डो पनि पर्दछन् । आर्थिक सर्वेक्षण (२०१९-२०२०) अनुसार कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा ४ प्रतिशत योगदान पुर्‍याएको छ ।

Joint Initiative of

About Digital Karnali Initiative

Digital Karnali Conclave 2024 is an initiative to incline all the concerned actors and stakeholders towards the vision of Digital Karnali Province.

Contact Details

Event Secretariat
Digital Karnali Conclave 2024

977- 9851141348, 9858088377, 9801263604        

conclave@digitalkarnali.org

digitalkarnali.conclave@gmail.com

© 2024 Digital Karnali